रु.200चिकन मिक्स
Chicken Mix
100 g
तोरीको तेलमा अदुवा, लसुन, जीरा, टिमुर र खुर्सानीसँग पकाइएको चिकन ब्रेस्ट। चिउरा, भात वा त्यत्तिकै प्याकेटबाटै खानुहोस्। खोल्नुअघि राम्ररी हल्लाउनुहोस्।
1
विवरण
- खुद तौल
- 100 g
- टिकाउ अवधि
- उत्पादन मितिले १२ महिनाभित्र प्रयोग गर्नुहोस्
- भण्डारण
- चिसो ठाउँमा राख्नुहोस्। प्रयोग गर्नुअघि राम्ररी हल्लाउनुहोस्।
सामग्री
चिकन ब्रेस्ट, अदुवा, लसुन, नुन, जीरा, तोरीको तेल, टिमुर, मोनोसोडियम ग्लुटामेट, एसिटिक एसिड, सोडियम बेन्जोएट, खुर्सानी।




